|

काठमाडौं :  सरकारले ११ वटा निर्माण कम्पनी, ठेकेदार तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती ठेकेदार कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ।

कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले पत्राचार गरेको र सोहीअनुसार सोमबारको निर्णयले कालो सूचीमा राखिएको हो।

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। 

यी हुन् कालोसूचीमा परेका निर्माण कम्पनी 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.