|

काठमाडौं : भूकम्पबाट प्रभावित भएका ६ हजार २ सय ४६ सरकारी विद्यालय पुनर्निर्माण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ विद्यालयको क्षति भएको थियो।

प्राधिकरणका कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीका अनुसार १३ सय ७ विद्यालयको पुनःनिर्माण भइरहेको छ। २०७२ वैशाख १२ गते गएको महाभूकम्पले देशभर धेरै विद्यालय तथा धनजन क्षति गरेको थियो। 

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपलिका–८ दाप्चास्थित पुनर्निर्माणसम्पन्न श्री दाप्चा माध्यमिक विद्यालय । हालसम्म भूकम्पबाट...

Posted by Sushil Gyewali on Tuesday, April 6, 2021

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.