|

काठमाडाैं : २६ जना सहसचिव र उपसचिवहरूको सरुवा भएको छ। बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट सरुवा गरिएको हो। जसअनुसार गृह मन्त्रालयका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन्। 

त्यस्तै शिवप्रसाद गेलाल बाँकेको सिडिओ भएका छन्। धर्मेन्द्र मिश्र नवलपरासीको सिडिओ भएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.