|

सल्यान : पौडी खेल्ने क्रममा डुवेर सल्यानमा सात वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका–३ बेरुखेतकी सात वर्षीया आरोही विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मंगलबार दिउँसो साथीहरुसँग दार्मा खोलास्थित बाल्लाई रह भन्ने ठाउँमा पौडी खेल्न गएकी विकको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.