|

काठमाडौं : सरकारले देशभरका विद्यालय भौतिक उपस्थिति बन्द गर्ने निर्णय गरेको भएपनि सिन्धुपाल्चोक जिल्लामा बार्षिक परिक्षा सञ्चालन गरेर मात्रै बन्द गर्ने निर्णय गरेको छ। 

जिल्ला कोरोना संकट व्यवस्थापन समिति र जिल्ला समन्वय समितिले गरेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। बैशाख मसान्तभित्र सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायबीच छलफल भएको थियो। यस्तै, बैठकले सार्वजनिक यातायातमा पूर्णरुपमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णयसमेत गरेको छ। 

बैठकका निर्णयहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.