|

काठमाडाैं : सरकारले १२० जना प्रतिवादी भएका १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। आज मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। मधेश आन्दोलनका क्रममा पक्राउ परेकालाई लगाइएको मुद्दा फिर्ता लिइएको हो। 

जनता समाजवादी पार्टीले सरकारसँग आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै आएकाे थियो। 

यी हुन् मुद्दा फिर्ता लिइएका १२० जना 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.