|

कैलाली : कोरोना भाइर संक्रमणबाट कैलालीमा थप दुई महिलाको मृत्यु भएको छ।  टीकापुर अस्पतालमा उपचाररत जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 

त्यस्तै‚ लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। वैशाख ११ देखि उपचाररत उनको शुक्रबार राति १ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.