|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ।  कोभिड-१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को शुक्रबार बसेको बैठकले गरेका सिफारिस कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.