|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो।

दिउँसो ३ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरिराख्दा माओवादीले बैठक बोलाएको हो।

प्रतिपक्षी मोर्चाबाट अविश्वासको प्रस्तावमा तयारी भइरहेको बेलामा ओलीले विश्वासको मत लिँदै छन्। माओवादीले सरकारलाई दिएको समर्थनसमेत अझै फिर्ता लिन सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.