काठमाडौं : धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ।
५५ वर्षीय पौडेलको आज विहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको धादिङ जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिए। झापा निवासी पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।