|

काठमाडौं : उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर मृत्यु भएको हो। 

चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.