|

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-९ नामटारबाट नौ किलो गाँजासहित दुईजना किशोर पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरुलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ पर्नेमा  कैलाश–४ झ्याङ्नेका १५ वर्षीय र १४ वर्षीय किशोर रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.