|

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमै फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

पार्टीको स्थायी कमिटीको मंगलबारको बैठकबारे जानकारी दिन बुधबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले छाडेर गएका नेता तथा कार्यकर्तालाई उक्त आग्रह गरेका हुन्

पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउँदै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई एकतामा आउन गरे। उनले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.