|

काठमाडौं : वैदेशिक रोजगारमा गएका ६ नेपालीको लास नेपाल ल्याइएको छ। शनिबार ११ अस्तु र ६ शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।

मलेसियाबाट ल्याइएका उक्त शव सुनसरी, सल्यान, काभ्रे, धादिङ, रुकुम, धनुषा, नुवाकोट र पर्वतका  व्यक्तिको हो।  मलेसियाबाट मात्र एक महिनाको अवधिमा करिब एक सय शव नेपाल ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.