|

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन्। आफ्नो सामाजिक सञ्जालमा फोटो राख्दै आफू आमा बनेको कुरा सार्वजनिक गरेकी हुन्। 
सार्वजनिक फोटोमा छोरीसँग आमा प्रियंका र बाबु आयुष्मान देखिएका छन्।

सोही पोस्टमार्फत प्रियंकाले आफ्नी छोरी आयांकालाई स्वागत गरेकी हुन्। लामो समय प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले डेढ वर्षअघि २०७६ फागुन १५ मा विवाह गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.