|

काठमाडाैं : मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन्। 

यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रसाईं झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ ।

उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल तथा मार्सी वियर उद्याेगका सञ्चालका हुन्। प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.