|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको  फेरि सरेको छ। महाधिवेशन आउन ९ दिन बाँकी रहँदा राप्रपाले महाधिवेशनको मिति फेरि संशोधन गरेको हो।

पार्टी नेता भुवन पाठकले ११ देखि १३ मंसिरमा गर्ने तय भएको केन्द्रीय महाधिवेशन अब मंसिर १५, १६ र १७ गते काठमाडौं हुने मिति तय भएको जानकारी दिए।

पाठकका अनुसार बैठकले पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरूको निर्वाचनको मिति पनि सार्ने निर्णय गरेको छ। भोलि ३ गतेदेखि ५ गतेसम्म तय गरिएको निर्वाचन मिति मंसिर ६ देखि ८ गते सम्मका लागि सारिएको उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.