|

चितवन : नेकपा एमालेको सचिव पदमा गोकर्ण विष्ट सर्वाधिक मत ल्याएर विजयी भएका छन्।

उनले कूल खसेको २ हजार ९६ मतमध्ये १९ सय ७६ मत ल्याएका हुन्।

त्यसैगरी योगेश भट्टराईले १९ सय ६४, पद्मा अर्यालले १८ सय, छविलाल विश्वकर्माले १८ सय, लेखराज भट्टले १७ सय ४, टोपबहादुर रायमाझीले १७ सय र रघुबीर महासेठले १५ सय १३ मत ल्याएर विजयी भएका छन्। 

उनीहरु सबै केपी ओलीले सर्वसम्मतिका लागि पेश गरेको सूचीका हुन्। सूचीभन्दा बाहिर उम्मेदवारी दिएका भीम आचार्यले १३ सय र टंक कार्कीले ५ सय मत ल्याएर पराजित भए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.