|

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।

भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु समेत मनोनित गरेको छ।

चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.