|

काठमाडौं : नेकपा एमालेले ४४ जनालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेको छ। भक्तपुर जारी एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको हो। 

यी हुन् मनोनित भएकाहरू
१. दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६. रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५. रूपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९. लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईं
२४. गोविन्द दुवाल
२५. सहदेव बोगटी
२६ बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर बिक
महिला 
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईं
३५. आशा बिक
३६. नैनकला ओझा
३७. मन्जु गुरूङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मिणी राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४. गीता कार्की

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.