|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता देखिएको छ। एक सय मत गन्दा महामन्त्रीमा गगनकुमार थापा ७० मत ल्याएका छन्। 

यस्तै, डा प्रकाशशरण महत ३१, प्रदीप पौडेल २७, डा. मीनेन्द्र रिजाल २१, डा. राजाराम कार्की  र विश्वप्रकाश शर्मा ३४ मत प्राप्त भएको छ। 

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.