|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ।

१५२० गन्दा गगन थापाले ९८५ मत ल्याएका छन्। 

यस्तै, प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४७, विश्वप्रकाश शर्मा ६०३, मीनेन्द्र रिजाल २५४, राजाराम कार्की ४७ मत प्राप्त गरेको निर्वाचन समितिको सचिव केशव रिजालले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.