|

काठमाडौं : नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । 

थापाले ३ हजार २३  र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्। यद्यपी केन्द्रीय निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न बाँकी छ। 

प्रकाशशरण महतले १ हजार ५ सय ५६,  प्रदिप पौडेलले १ हजार ३ सय ९३ डा. मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १०६ मत ल्याएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.