|

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ। पोखरेलले शुक्रबार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

संक्रमण भएपछि केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले यसअघि निर्धारित सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिएका छन्।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन‚’ महासचिव पोखरेलले लेखेका छन्‚ ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.