|

काठमाडौं : पछिल्लो समय देशभर थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४ सय ९ जनामा कोरोना परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।

त्यस्तै,कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.