|

काठमाडाैं : उपत्यकामा निजी सवारीमा लागू गरिएको जोरबिजोर प्रणाली भाेलिदेखि हटाउने निर्णय गरिएको छ।

सिसिएमसिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। सिफारिससँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले  गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेका हुन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.