|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९ सय २४ जनामा गरिएको परीक्षणमा १ सय ५ जना संक्रमित भेटिएका हुन्।

आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ७ हजार ५ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.