|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले  पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको छ। 

फागुन २३ गते  पोलिटब्युरो र फागुन २५ र २६ गते  केन्द्रीय समिति  बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.