|

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ४३ जनामा गरिएको परिक्षणमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ४४ जना कोरोना मुक्त भएका छन्।

यो सँगै देशभर कोरोना मुक्त हुने कुल संख्या ९ लाख ६६ हजार ३ सय ३ जना पुगेको छ। हाल देशभर ४ सय संक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.