|

सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे फ्रान्समा वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोन र उम्मेदवार मारिन ले पेनबीच शुरु भएको छ। फ्रान्सेली योग्य मतदाताहरूले शनिबार आफ्नो मतपत्र हालिसकेका छन्।

फ्रान्सको संवैधानिक परिषद्ले सार्वजनिक गरेको पहिलो चरणको मतदानको नतिजा अनुसार म्याक्रोनले ९७ लाख ८३ हजार ०५८ मत जुन वैध मतपत्रको २७.८५ प्रतिशत र प्रतिद्वन्द्वीपेनले ८१ लाख ३३ हजार ८२८ मत जुन २३.१५ प्रतिशत प्राप्त गरेकी छिन्।

अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा ३ करोड ५९ लाख २३ हजार ७०७ मतदाताले मतदान गरेका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.