|

काठमाडौं : एमालेबाट पोखरा महानगरको मेयरको उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका छन्। 

सांसद थापाले सोमबार संसद सचिवालय पुगेर सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका हुन्।

यसअघि बसेको एमाले सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो। तर चर्को विरोधपछि पौडेलको टिकट खोसेर थापालाई दिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.