|

काठमाडौं: निर्वाचन आयोगले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ।

आयोगले भट्ट र पोखरेललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

स्थानीय निर्वाचनको आचार संहिताविपरीत अभिव्यक्ति दिएको भन्दै मुख्यमन्त्री भट्ट र समिति अध्यक्ष पोखरेललाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.