|

धनुषा : जिल्लामा ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

मधेश प्रदेशका निर्वाचन कार्यालयका प्रमुख समेत रहेका श्रीधर पन्थीका अनुसार हावा हुरीसँगैको वर्षाका कारणले कतिपय मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएकाले वर्षा रोकिएपछि मतदाताहरू ठूलो सङ्ख्यामा मतदान केन्द्रमा आएका कारणले अहिले पनि मतदान भइरहेको छ।

मतदान केन्द्रमा प्रवेश गरेका सबै मतदाताले मतदान नसकेसम्म मतदान नरोकिने प्रमुख पन्थीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.