|

काठमाडौं :  काठमाडौँ महानगरपालिकाको मतगणनाबारे निर्णय गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ।

काठमाडौँस्थित राष्ट्रिय सभागृहमा बैठक केही बेरअघि सुरु भएको थाहाखबरकर्मी शिला तिम्सिनाले जानकारी दिएकी छिन्।

बैठक सकिएपछि मात्र मतगणनाको काम सुरु हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.