|

सुनसरी : बिहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिएको सुनसरीको इटहरी उपमहानगरपालिकामा अझै सुरु हुन सकेको छैन। 

दलका प्रतिनिधि आउन ढिलाइ गरेकाले मतगणना सुरु हुन ढिलाइ भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए।

अब आधा घण्टापछि मात्रै गणना सुरु हुने बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.