|

डोटी : नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा एमालेले अग्रता लिएको छ। अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा समाजवादी २२३ मतसहित तेस्रो स्थानमा छ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन्। आले सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.