|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिकाका मेयरमा नेकपा एमाले अग्रता लिएकाे छ। वडा-रत्नेचाैरकाे ८ सय मत गणना हुँदा मेयरका लागि एमालेका उम्मेदवार सुरज केसीले अग्रता लिएका हुन्। 

केसीले ३ सय ७४ मत ल्याउँदै अग्रता लिएका छन्। त्यस्तै गठबन्धन(काङ्ग्रेस)का उम्मेदवार चिरञ्जिवी शर्माले २ सय ८३ मत ल्याएका छन्। उपमेयरमा भने एमालेले २ सय ३५ मत ल्याउँदा गठबन्धनले २ सय ९७ मत ल्याउँदै अग्रता लिएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.