|

बागलुङ : नेकपा एमालेले बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट विजयी सुरुवात गरेको छ। पाँच दलीय गठबन्धनका उम्मेदवारलाई २ सय ६४ मतले पराजित गर्दै डम्मर श्रीसले पुनः वडा अध्यक्षमा विजयी भएका हुन्।

श्रीषले ९७३ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दलबहादुर बुढाथोकीले ७ सय ९ मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचन जनमोर्चा र एमालेको तर्फबाट उम्मेदवार बनेका श्रीषले ७ सय ७९ मत प्राप्त गरि विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.