|

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणनामा दलगत स्वार्थ भएको स्वतन्त्र उमेदवारले आरोप लगाएका छन्।

स्वतन्त्र रुपमा इटहरीमा मेयरको उमेदवार रहेका पदम अधिकारीले मतगणना स्थलमा राजनैतिक दललाई प्राथमिकता दिएको र स्वतन्त्रतालाई पक्षपात गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले इटहरीमा निष्पक्ष मतगणना नभएको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.