|

पाल्पा :  स्याङ्जाको कालीगण्डकी ३ मा एमालेको प्यानल विजयी भएको छ।

देवेन्द्र कुमार थापा ९२६ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी दलबहादुर थापाले ७९४ मत पाएका छन्।

यस्तै, खुला सदस्यमा एमालेकै भीमबहादुर पाण्डे (९०३), प्रविन थापा (८८२), महिला सदस्यमा विन्दु थापा (८८६), दलित महिला सदस्यमा चन्द्रमाया विक (८८७) मत प्राप्त गरेर विजयी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.