|

हेटौंडा : हेटौडा महानगर पालिकामा एमाले तेस्रोमा पुगेको  छ। आज विहानसम्म २२ हजार ८ सय ५० मत गनिएको छ। 

पछिल्लो परिणाम अनुसार राप्रपा नेपालका उम्मेदवार दीपक बहादुर सिंह ८ हजार २ सय ६५ मत सहित अग्र स्थानमा रहेको छ। गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मिना लामा ८ हजार ६७ मतका साथ उनलाई पछ्याइरहेकी छन्।

यस्तै नेकपा एमालेका अनन्त पौडेल ६ हजार ५ सय २१ मतसहित तेस्रो स्थानमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.