|

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिकामा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मृतक दुवै म्यादी प्रहरी रहेका छन्।  मृतकको पहिचान र वतन प्रहरीले सार्वजनिक गरेको छैन्।

स्थानीय तहको निर्वाचनमा सुरक्षाबारका रुपमा ड्युटी सकेर गन्तव्य तर्फ जाँदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

आज बिहान को १ ख ७१८७ न नम्बरको झुल्के देवी यातायातको यात्रुवाहक बसले ठक्कर दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.