|

ओखलढुङा : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४४ वर्षीय तारानाथ पोखरेललाई पक्राउ गरिएको छ।​​

मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.