|

काठमाडौं : सरकारले आगामी ५ बर्षमा व्यापार सन्तुलन गर्ने लक्ष्य लिएको छ। 

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले कृषि आयात न्यूनतम ३० प्रतिशत कम गर्ने बताएका हुन्। 

आगामी आगामी कृषि उत्पादन बर्ष दोब्बर निर्यात गर्नुका साथै ५ बर्ष व्यापार सन्तुलन गर्ने लक्ष्य राखेकाे बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.