काठमाडौै : चुनावको मौन समय बिहीबार राति १२ बजेदेखि सुरु हुँदैछ। चुनाव प्रचारप्रसारको बिहीबार अन्तिम दिन हो। नेताहरु बिहीबार चुनावी सभा समारोहमा सक्रिय हुँदैछन्। उम्मेदवारहरु घरदैलो र सभामा केन्द्रित हुँदैछन्।
ललितपुर र पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख उम्मेदवारहरु के गर्दैछन्। रेडियो थाहा सञ्चारले गरेको कुराकानी :
तपाईंको ईमेल गोप्य राखिनेछ ।