|

काठमाडौं : भन्सार विभागले भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशन गरेको छ। 

 गत वैशाख १७ गते लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८ सय ६० उत्तीर्ण भएको र  ८ सय ५७ जना अन्तर्वातामा सहभागी भएका थिए। ती मध्ये ६ सय ६० जनाले नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ।

उनीहरुको असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो।

हेर्नुहोस् को को भए पास

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.