|

हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ कुर्लेस्थित वंशगोपाल माध्यामिक विद्यालयले गाउँपालिकाको सहकार्यमा रोपाइँ कार्यक्रम गर्‍यो। 

असार १५ को अवसर पारेर बालबालिकालाई धानको महत्व र यसको उत्पादनको बारेमा व्यावहारिक अभ्यास गराइएको हो।

हेटौंडा उपमहानगरपालिकाले वडा नं. १७ मा आयोजना गरेको धान रोपाइँ विशेष कार्यक्रममा पनि विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराएको थियो। 
विद्यालयले बालबालिकालाई रोपाइँ मात्र गराएनन्, दहीचिउरा पनि खुवाए।

हेर्नुहोस् तस्विर–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.