|
फाइल तस्वीर

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। 

असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा बैठक बस्न लागेको जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। 

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच सहमतिमै पार्टीबाट अलग हुने भएपछि बैठक बस्न लागेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.