हतियार किन्ने सरकारी निर्णयविरुद्धकाे आक्राेश

|

काठमाडौं : नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले देशलाई श्रीलंकाको बाटोमा लैजान लागेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ।

प्रदर्शनमा ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाइएका थिए। प्रदर्शनमा संघका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि दहन गरेका थिए।

हतियार किन्ने निर्णय नरोकिएसम्म आन्दोलन निरन्तर लैजाने अध्यक्ष किरण पौडेलले जानकारी दिए। (फाेटाेफिचर)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.