|

सुर्खेत : जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन्।

नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आज मन्त्रीद्वयले राजीनामा दिएका हुन्। राजीनामापत्र बुझेलगत्तै मुख्य मन्त्री शाहीले दुवैजनाको राजीनामा स्वीकृत समेत गरिसकेका छन्। भोलि नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.